वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ। नेपालका कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सलाई आउट गरेका हुन्। कुशलको बलमा दिपेन्द्रसिंह ऐरीले जोनसनलाई ५८ रनमा क्याच आउट गरेका हुन्। Follow @nagarik_news प्रकाशित: २० वैशाख २०८१ १३:०६ बिहीबार
समाज ७ जेष्ठ २०८१ १ सय ७ किलो गाँजासहित युवक पक्राउ एक सय सात किलो लागु औषध गाँजासहित प्रहरीले आज एक कार चालकलाई नियन्त्रणमा लिएको छ।
समाज ७ जेष्ठ २०८१ पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्।
राजनीति ७ जेष्ठ २०८१ बागमतीमा संसदीय समितिका ६ सभापतिले लिए शपथ भागबण्डाको विषयमा केही रस्साकस्सी पछि नियुक्त भएका बागमती प्रदेशसभा संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
समाज ७ जेष्ठ २०८१ बालेनको चेतावनीपछि रिहा भए महानगरका चार चालक महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल मार्फत् चालकहरूलाई तत्काल रिहा नगरे सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए।