३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

वेस्ट इन्डिज ‘ए’ का फ्लेचर र वाल्स ऐरीको बलमा आउट

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले लगातार छैटौँ र सातौँ सफलता हात पारेको छ। वेस्ट इन्डिज ‘ए’ का हेडेन वाल्स रन आउट भएका छन्।

उनलाई दिपेन्द्रसिंह ऐरीको बलमा कप्तान रोहित पौडेलले रन आउट गरेका छन्।

त्यस्तै वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचर पनि आउट भएका छन्। उनलाई ऐरीकै बलमा लोकेश बमले क्याच आउट गरेका हुन्। 

प्रकाशित: १६ वैशाख २०८१ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App