१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाललाई छैटौँ सफलता, कुशलले लिए विकेट

नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालले छैटौँ सफलता हात पारेको छ। 

कुशल मल्लको बलमा गेभिन होई २ बलमा १ रन बनाएर आउट भए। उनी कुशल मल्लबाट आफैं क्याच आउट भएका हुन्।

१६.४ ओभरको खेल चलिरहँदा आयरल्याण्डले ६ विकेटको क्षतिमा ११७ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १३ चैत्र २०८० १६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App