१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

अर्धशतकबाट चुके गुलशन

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालका गुलशन झा अर्धशतक पूरा गर्नबाट चुकेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी टी-ट्वान्टी अभ्यास खेल अन्तर्गत गुलशन ४६ रनमा आउट भएका छन्। उनलाई आयरल्यान्ड वुल्भ्सका बेन व्हाइटले अर्धशतकबाट रोकेका हुन्।

योसँगै नेपालले आफ्नो चौथो विकेट गुमाएको छ। 

प्रकाशित: १३ चैत्र २०८० १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App