७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

लागू औषध कारोबारीलाई नियन्त्रणमा लिन कोहलपुरमा प्रहरीले गोली चलायो

बाँकेको कोहलपुरमा प्रहरीले गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको छ।

कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए।

उनका अनुसार आज बिहान लागू औषध कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिन खोज्दा उनी भाग्ने क्रममा प्रहरीले गोली चलाएको हो। घटनाबारे थप विवरण आउन बाँकी रहेको पनि माझीले बताए।

प्रकाशित: २७ वैशाख २०८१ १०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App