३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भारतमै अस्ताए बैतडीका विनोद

रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका- ४ चौसालका २० बर्षीय बिनोद बिष्टको भारतमा मृत्यु भएको हो।

शुक्रबार उनी मोटर साईकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।  उनको उपचारका क्रममा निधन भएको पारिवारले जनाएको छ।

रोजगारीका लागि उनी बिगत ७ महिनादेखि चेन्नईको होटेलमा काम गर्दै आएका थिए। कमाउनका लागि भारत गएकाे छोराको मृत्यु भएपछि परिवार  शोकमा डुबेको छ।

प्रकाशित: १६ वैशाख २०८१ १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App