२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग

क्याप्शन

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।

मन्त्रालयले सूचना प्रकाशन भएको मितिले सात दिन भित्र आवेदन पेश गर्न भनेको छ।  

मन्त्रालयले ३० वर्ष कटेको ६५ वर्ष ननाघेको नेपाली नागरिकलाई आवेदन दिन भनेको हो।

यस्तो छ मन्त्रालयले आह्वान गरेको आवेदनः

प्रकाशित: १६ वैशाख २०८१ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App