ललितपुरको पिम्बहाल पोखरी सरसफाइका लागि सुकाइको छ। पोखरीमा रहेका माछा अन्यत्र स्थानान्तरण गरेर पोखरीको पानी सुकाएर हिलो निकाल्न थालिएको छ। पिम्बहाल पोखरी कृत्रिम पोखरी हो। Follow @nagarik_news प्रकाशित: ६ वैशाख २०८१ १४:५७ बिहीबार
समाज १९ वैशाख २०८१ जङ्गलमा लागेको डढेलो गाउँमा पस्दा लिमचुङबुङका डेढ दर्जन घर जले उदयपुरमा आगलागीबाट १५ घर पूर्ण रूपमा क्षति भएको छ। पहाडी गाउँपालिका लिमचुङबुङ ५ मा जङ्गलमा फैलिएको डढेलोले लिमचुङ ५ जाँतेमा २ दिनमा १५ घर, गोठ जलाएर ध्वस्त भएको स्थानीयलहरुले बताएका छन्।
समाज १९ वैशाख २०८१ पाइलटबाबा आश्रम नजिककाे जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा आएको छ।
खेल १९ वैशाख २०८१ टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर ब्याटिङ रोजेको छ।
राजनीति १९ वैशाख २०८१ एमालेका अध्यक्ष ओलीले दिए श्रमिक दिवसको शुभकामना नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन्।