७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा पनि कांग्रेसको नाराबाजी, बैठक स्थगित

प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेको छ।

सभामुख देवराज घिमिरेले दोस्रो बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै कांग्रेस सांसदहरू उठेर नारवाजीसहित बेल घेराउमा उत्रेका थिए।

त्यसपछि सभामुख घिमिरेले बैठक जेठ १ गतेसम्मका लागि स्थगित गरेका छन्।  

प्रकाशित: २८ वैशाख २०८१ १८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App