६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने छ।

बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकारवाही, आर्थिक कुटनीति, प्रमुख सवाल, समस्याहरु र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: २४ वैशाख २०८१ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App