गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन्। Follow @nagarik_news प्रकाशित: ५ वैशाख २०८१ १४:२२ बुधबार
खेल ६ जेष्ठ २०८१ एटिएफ यु–१२ टिम प्रतियोगिता भोलिदेखि एटिएफ यु–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) भोलिदेखि हुने भएको छ।
कला ६ जेष्ठ २०८१ मूलभट्ट हजुरबुवाका कथाकार नाति भारतका ठुला पुस्तक प्रकाशकहरूमध्ये एक पेन्गुइन ¥यान्डम हाउस इन्डियाले हालै एक नेपालीको कथासंग्रह ‘लिच एन्ड अदर स्टोरिज’ बजारमा ल्याएको छ।
समाज ६ जेष्ठ २०८१ तपाईंको आजको राशिफल वृष राशिः ठुला र नविन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। विद्यार्थीका लागि पढाई राम्रो छ। नेत्र रोगको समस्या देखिन सक्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।
समाज ६ जेष्ठ २०८१ पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग आजदेखि १६ दिन बन्द पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड आजदेखि १६ दिनसम्म बन्द हुने भएको छ।