२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेस संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। 

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनबाट देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्। 

 देउवाले ६४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापाले २५ मत पाएका छन्। कुल ८९ जना सांसदले मतदान गरेका  थिए।  

प्रकाशित: ६ पुस २०७९ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App