२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदीय दलको नेतामा शेखर कोइरालाले गरे गगनलाई प्रस्ताव

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा गगनकुमार थापालाई प्रस्ताव गर्ने भएका छन्।

मंगलबार बबरमहलस्थित होटल बसेरामा भएको छलफलपछि कोइरालाले नेता गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गर्न सहमत भएका हुन्।  

बुधबार हुने नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिंंदै छन्। 

प्रकाशित: ५ पुस २०७९ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App