१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

भक्तराज आचार्यलाई प्रधानमन्त्री र ओलीले दिए श्रद्धाञ्जली (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहालले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पुगेर आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नक्साल पुगेर आचार्यलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ।

खुशी 0%
दुखी 66.7%
अचम्मित 33.3%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App