१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

काठमाडौँमा प्रसाईं समूहले निकाल्यो र्‍याली (फोटोफिचर)

विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) ले काठमाडौँका विभिन्न ठाउँबाट र्‍याली निकालेका छन्।

काठमाडौँका विभिन्न ठाउँबाट निकलेको र्‍याली अहिले भृकुटी मण्डपतर्फ अगाडि बढिरहेको छ। र्‍यालीमा सहभागी भएकाहरूले नेपालको राष्ट्रिय झण्डा बोकेका छन्।

प्रसाईंले गत वर्ष फागुन १ गते राजतन्त्र र हिन्दु राज्यसहितको माग गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहको परिवारसहित उपस्थितिमा उक्त अभियानको थालनी गरेका थिए।

खुशी 62.2%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 24.4%
क्रोधित 13.3%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App