३० वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

शितलहरले अँध्यारो तराई-मधेश (तस्बिरसहित)

विगत केही दिनदेखिको शितलहरका कारण मधेश लगायत तराईका जिल्लामा अध्यधिक जाडो बढेको छ। वाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन प्रभावित बनेको छ भने बजारमा चहलपहल पनि कम भएको छ।  

शितलहरका कारण घाम पनि राम्रोसँग नलाग्ने र तुसारो पर्ने क्रम बढेपछि सर्वसाधारणको दैनिक कामकाजमा समस्या भइरहेको छ।  

तस्बिरसहितः 

प्रकाशित: २४ पुस २०८० ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App