घातक डिजिटल कुलत

काम सँगसँगै उसलाई आराम पनि उत्तिकै आवश्यक पर्छ। निद्रा नै आराम गर्ने उपयुक्त प्राकृतिक माध्यम हो तर मान्छेले आज आफ्नो प्राकृतिक जीवनशैलीमाथि खेलवाड गरिरहेको छ।