चितवन- चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध हुन पुगेको छ । Follow @nagarik_news प्रकाशित: ९ असार २०७३ ०३:०५ बिहीबार
समाज १४ वैशाख २०८१ डेढ किलो सुन र २ करोड नगदसहित ७ जना पक्राउ उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब डेढ किलो सुन र करिब २ करोड नगदसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।
अर्थ १४ वैशाख २०८१ सुनको मूल्य एकैदिन प्रतितोला १४ सयले बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
समाज १४ वैशाख २०८१ आफ्नै घरकाे छतबाट खसेर युवकको मृत्यु आफनै घरको छतबाट खसेर भक्तपुरमा एकजना युवाको मृत्यु भएको छ।
कला १४ वैशाख २०८१ गीत नबुझे पनि धुन झन् रमाइलो लाग्छ! गुनभन्दा तिम्रो बैगुन झन रमाइलो लाग्छ, एकान्तमा जब तिमी र म मात्र हुन्छौं प्रिय, घामभन्दा मलाई जून झन् रमाइलो लाग्छ।