१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्पेसउडका फर्निचर नेपालगन्जमा

काठमाडौं – भारतको स्पेसउड फर्निचरले नेपालगन्जमा आउटलेट खोलेको छ । उक्त कम्पनीका बेडरुम–सेट, अफिस फर्निचर, वर्क–स्टेसन तथा अन्य फर्निचर उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

मोडुलर फर्निचर ब्रान्डले एकै छानाबाट फर्निचरका विभिन्न गुणस्तरीय उत्पादन ग्राहकलाई उपलब्ध गराएको छ । यसका उत्पादनमा नविनतम प्रविधि, चुस्त फिटिङ तथा वातावरणमैत्री रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।तालिम प्राप्त डिजाइनर, गुणस्तरीय कच्चा पदार्थ तथा अन्तर्राष्ट्रिय फिटिङ प्रविधिबाट कम्पनीले फर्निचर उत्पादन गर्दै आएको विज्ञप्तिमा छ । फर्निचरमा १० वर्षको वारन्टी सहित साट्न मिल्ने व्यवस्था भएको कम्पनीले जनाएको छ ।

प्रकाशित: ७ फाल्गुन २०७४ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App