१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एफए कप : चेल्सी र लेष्टर सिटी क्वाटरफाइनलमा प्रवेश

इङल्याण्ड – चेल्सी र लेष्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताअन्तर्गत शुक्रबार राति घरेलु मैदान सम्पन खेलमा चेल्सीले हल सिटीलाई ४–० ले हरायो । चेल्सीका लागि विलियनले २ तथा पेड्रो र ओलिभर जिरोरुडले एक/एक गोल गरे।

त्यस्तै रातिनै सम्पन्न अर्को खेलमा लेष्टर सिटीले सेफिल्डलाई १–० ले पराजित गर्यो । लेष्टरको जितमा खेलको ६६ औं मिनेटमा जेमी भार्डीले गरेको गोलनै निर्णयक बन्यो।

 

प्रकाशित: ५ फाल्गुन २०७४ ०४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App