२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुन मुल्य १ लाख ३९ हजार ३ सय रुपैयाँ पुग्यो

बिहीबार घटेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यस्तै,चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७२० कायम भएको छ।

प्रकाशित: ७ वैशाख २०८१ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App