आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा देशमा व्याप्त भ्रष्टाचारको अवस्थालाई सुटकेस र ब्यागसँग जोडिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २५ मंसिर २०८० ०५:४० सोमबार
राजनीति १६ वैशाख २०८१ इलाम २ को गणना १२ बजे सुरु इलामको फाकफोकथुम गापा वडा १ बाट गणना सुरु भएको छ। फाकफोकथुम १ मा २४ मतदान केन्द्र थिए।
राजनीति १६ वैशाख २०८१ जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठलाई तोकिएको छ।
राजनीति १६ वैशाख २०८१ राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन्।
राजनीति १६ वैशाख २०८१ बझाङ उपनिर्वाचन : सर्वदलीय बैठक सुरु बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ।