आजको कार्टुन: आज नागरिक दैनिकमा छापिएको कार्टुनमा केपी शर्मा ओलीको एक अधिव्यक्तिमाथी व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ४ श्रावण २०८० ०२:०५ बिहीबार
समाज ६ जेष्ठ २०८१ किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ।
अर्थ ६ जेष्ठ २०८१ त्रिशूली थ्री बी र भाल्चे सबस्टेसन तयार चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ।
समाज ६ जेष्ठ २०८१ ललितपुर टहरो आगलागीः गम्भीर घाइते गिरीको पनि उपचारको क्रममा मृत्यु ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी घाएते भएका सञ्जय गिरीको मृत्यु भएको छ।
अर्थ ६ जेष्ठ २०८१ इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ।