आजको कार्टुन: आज नागरिक दैनिकमा छापिएको कार्टुनमा केपी शर्मा ओलीको एक अधिव्यक्तिमाथी व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ४ श्रावण २०८० ०२:०५ बिहीबार
समाज २९ वैशाख २०८१ सुर्खेतमा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु सुर्खेतमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिम स्थित चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन्।
राजनीति २९ वैशाख २०८१ देशको समृद्धिका लागि सोचेअनुसार काम भएन: अध्यक्ष दाहाल राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताएका छन्।
समाज २९ वैशाख २०८१ ९६ हप्तादेखि भक्तपुरमा ‘हाम्रो सूर्यविनायक राम्रो सूर्यविनायक’ अभियान ‘हाम्रो सूर्यविनायक राम्रो सूर्यविनायक’ नामक अभियानमार्फत भक्तपुरको सुर्यविनायक क्षेत्रमा ९६ हप्तादेखि सामूहिक सरसफाइ अभियान चलिरहेको छ।
राजनीति २९ वैशाख २०८१ ‘नेपालले आफ्नो नयाँ नक्सा नोटमा छाप्दा अरु देशलाई किन टाउको दुखाइ ?’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन्।