आजको नागरिक दैनिकमा एउटा कार्टुन छापिएको छ। जसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ नपरेकोबारे ब्यङ्ग्य गरिएकाे छ। Follow @nagarik_news प्रकाशित: २५ वैशाख २०८० ०३:१५ सोमबार
अर्थ २९ वैशाख २०८१ मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन अर्थमन्त्रीसँग माग पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोड्ने सडकको वैकल्पिक बाटो निर्माणमा जोड दिन एक प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग माग गरेको छ।
कला २९ वैशाख २०८१ बहराइनमा गुन्जिइन् पूर्णिमा बहराइनमा राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ।
कला २९ वैशाख २०८१ लघुकथा यात्रामा हाम्रो लघुकथा केन्द्र, वाग्मती प्रदेश हाम्रो लघुकथा केन्द्र, वाग्मती प्रदेशले लघुकथाकारहरूको भेटघाट तथा लघुकथा वाचन कार्यक्रमकाे शुभारम्भ गरेकाे छ।
समाज २९ वैशाख २०८१ कर्णालीमा कार्यान्वयन नहुने भए ५ सय ७४ टुक्रे योजना चालु आर्थिक वर्षको बजेट कार्यक्रममा राखिएका ५ सय ७४ वटा टुक्रे योजनाहरु कार्यान्वयनमा आएका छैनन्।