नागरिक दैनिकमा प्रकाशित आजको कार्टून। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत र पार्टीका सभापति रवि लामिछानेको पार्सपोट काण्डमाथी व्यङ्ग्य गरिएको छ।
पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले सुरु गरेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। मानिसलाई रोग लाग्नु अघि नै निधानात्मक उपायका लागि थापा स्वास्थ्य मन्त्री हुँदा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा ल्याएका थिए।