नागरिक दैनिकमा प्रकाशित आजको कार्टून। कार्टूनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १० फाल्गुन २०७९ ००:५५ बुधबार
समाज ३० वैशाख २०८१ ‘मेलोरी–इर्भिन सगरमाथा नपुगेको थप प्रमाण’ विदेशीहरूमाझ सगरमाथालाई लिएर निकै चासो र चर्चा हुने गर्छ। नहोस् पनि किन, यही एउटा चुचुरोले संसारभर अर्बौं डलरको व्यापार सिर्जना गरेको छ।
विचार ३० वैशाख २०८१ कांग्रेस हारका कथनी इतिहासले जन्माएका हालका दुई ठुला दलका अगाडि अन्य पार्टीको भूमिका केन्द्रमा जे देखा परे पनि गाउँमा गौण देखिन्छ।
राजनीति ३० वैशाख २०८१ सत्ताको दाहाल शैली: ‘पार्टी फुटाऊ र शासन गर’ सत्ता र शक्तिका लागि जहाँ, जहिले र जे पनि गर्न सकिने विगतमा पनि भावभंगी देखाउने गरेका दाहालले सरकार टिकाउनकै लागि पार्टी विभाजन गरेको बताए।
विचार ३० वैशाख २०८१ विद्यार्थी स्वयम् नै ज्ञानवीज बदलिँदो समयसँगै विद्यार्थीको मनोसामाजिक रुचि र चाहनामा पनि फरक हुँदै आउँछ। तिनलाई सिकाउने नयाँनयाँ प्रविधि र विधिको खोजी तीव्र गतिमा हुनुपर्छ।