खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा एक जना सुरक्षाकर्मी सहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न देशबाट फर्किएपछि क्वारेन्टिनमा राखिएका ११ जना र एक जना सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ...
इलाममा ६ सुरक्षाकर्मीसहित ८ कोरोना संक्रमित थपिएका छन् । सदरमुकामस्थित सशस्त्र प्रहरीको हेडक्वार्टर नम्बर १ का ५ जना तथा जनपद प्रहरीका एकजनामा संक्रमण पुष्टि भएको हो ।
पोखरामा महिला क्वारेन्टिन स्थापना गरिएको छ । विदेशबाट फर्किएका महिलालाई मात्रै राख्नेगरि पोखरा–३ नदीपुरस्थित पद्म नर्सिङ हस्पिटलमा महिला क्वारेन्टिन स्थापना गरिएको हो । बुद्ध हस्पिटलका नाममा स्थापना ग...
कार्यविधिमा पूर्वगृहमन्त्रीहरूलाई दुई जना सुरक्षाकर्मी दिने, पछुवा गाडी फिर्ता गर्ने उल्लेख भएको थाहा पाई उनीहरूले आफूसँग भएका सुरक्षाकर्मी फिर्ता गरेका हुन् ।
एकदुई जनामा संक्रमण देखिए कार्यालय नै सिल गर्नुपर्ने अवस्थामा जिल्ला बाहिरबाट जनशक्ति ल्याउनुपर्ने र व्यवस्थापनमा समेत समस्या हुने भएकाले आवश्यक सर्तकता अपनाएर डिउटीमा खटाइएको जिल्ला प्रहरी कार्यालयले...
कपिलवस्तुमा कार्यरत तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कृष्णनगरमा लिंक गेट र बजामरा डियुटीमा खटिएका चार जनामा कोरोना भएको हो । प्रहरी स्रोत अनुसार राष्ट्रिय अनुसन्धानका प्रहरी...
उक्त निर्णय कार्यान्वयन भएसँगै जिल्लाको अरनिको र वि.पी राजमार्ग हुदैँ निर्माण साम्रगी ढुवानी साधन बढि मात्रामा गुड्न थालेपछि जिल्ला ट्राफिक कार्यालय काभ्रेले ट्रिपर चालकको स्वास्थ्यलाई मध्यनजर गर्दै स...