नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगीताको मुख्य साझेदार भारतको सेभेन–थ्री स्टाट्र्स प्रालिसँगको संझौता रद्द गर्ने निर्णय गरेको छ।
नेपाल क्रिकेट संघको मंगलबार पोखरामा भएको बैठकले विश्व क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा फेब्रुअरी १४ देखि २१ सम्म त्रिदेशीय शृंखला आयोजना गर्ने निर्णय गरेको छ।
प्रदेश न १ कै पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता डिजिटल गडी निर्माण अभियानको आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा भएको डिजिटल गढी प्रिमियर लिगको फाइनल खेल छपकी सुपर किङ्सले ६५ रनले जि...
आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको हो। सधैंभरि कप्तान बन्न भनेर आएको होइन। हुनुपर्छ भन्ने पनि होइन। म देशका लागि खेल्ने हो। परिवारका लागि खेल्छु, मेरा लागि खेल्छु। मेरो मुख्य उद्देश्य नै त्यह...
नवगठित समितिलाई शुभकामना दिदै जिल्ला खेलकुद समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले खेल क्षेत्रका माध्यमबाट धादिङ र देशलाई समेत विश्वसामु चिनाउन सकिने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए।