मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो।
‘पर्यटनको भविष्य नै अन्यौलमा परेका बेला भाडा तिरेर ठमेलमै बसिरहनु बुद्धिमानी होइन भनेर आफ्नै घरमा कार्यालय सारें’, अगुवा पर्यटनकर्मी चित्र बहादुर गुरुङ भन्छन्, ‘अनलाइन सम्पर्कका आधारमा पर्यटक आउने हुन...
नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल आउँथे । ठमेल क्षेत्र सबैभन्दा बढी प्रभावित छ । चौविसै घन्टा खुल्ने ठमेल अहिले चौविसै घन्टा बन्द छ । कोभिडका कारण सबैभन्दा क्षति व्यहोरेको ठाउँ ठमेल हो ।
बेल ब्वायका रूपमा पर्यटन क्षेत्रमा पसेका धादिङका सरोज न्यौपाने कहिले भरिया बने त कहिले ट्रेकिङ गाइड अनि कहिले क्लाइम्बिङ गाइड। उनले धेरै अनुभव सँगालेका छन्। समयसँगै उनी कम्पनीका मालिक बने। त्यति मात्र...
माओवादी जनयुद्धका कारण संकटकाल लागु भएका बेला सय रुपैयाँ बोकेर नुवाकोटबाट काठमाडौं झरेका ऊर्जा तामाङको जीवनसंघर्ष रोचक एवं प्रेरणादायी छ। समयक्रममा उनी स्थापित पर्यटन व्यावसायी बनेका छन्।
२८ वर्षदेखि ठमेलमा व्यापार गर्दै आएका बेलकोटगढी–१२, नुवाकोटका बसन्त अधिकारी पछिल्लो समय पर्यटकलक्षित होटल सञ्चालनको तयारीमा थिए। होटल सञ्चालनका लागि उनले ठमेलमा पाँचतल्ले घरको संचरना तयार गरिसकेका छन्...
कोभिड–१९ पछि भने यो क्षेत्र सुनसानजस्तै छ। चीनलगायत विभिन्न मुलुकमा कोरोना भाइरस फैलँदै गएसँगै ठमेलको भीडभाड कम हुँदै आएको थियो। अगाडि नै आएका कतिपय पर्यटकले कोरोना त्रासका कारण बसाइ अवधि छोट्याउँदै फ...