उदयपुर सिमेन्ट उद्योग लिमिटेड
प्रधानमन्त्री दाहाल शनिबार उदयपुर आउँदै
राजनीति
Clock १८ माघ २०८० | ३ मिनेट पाठ
प्रधानमन्त्री दाहाल शनिबार उदयपुर आउँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदो शनिबार उदयपुरको समग्र विकास निर्माणको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले उदयपुर आउने कार्यक्रम छ।
Whatsapp
उदयपुर सिमेन्ट उद्योग खुल्दै बन्द हुँदै
अर्थ
Clock २० मंसिर २०७९ | ३ मिनेट पाठ
उदयपुर सिमेन्ट उद्योग खुल्दै बन्द हुँदै
कोइला अभाव तथा मेसिन उपकरणमा आउने समस्याले पटक पटक बन्द हुँदै खुल्दै गर्ने उद्योग साता दिनदेखि सुचारु भएकोमा फेरि बन्द भएको हो।
Whatsapp
धराशायी बन्दै उदयपुर सिमेन्ट उद्योग
अर्थ
Clock २२ कार्तिक २०७९ | ४ मिनेट पाठ
धराशायी बन्दै उदयपुर सिमेन्ट उद्योग
व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो। उद्योग अहिले बन्द अवस्थामा छ। दसैंपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन।
Whatsapp
कोइला अभावको समस्या झेल्दै उदयपुर सिमेन्ट
अर्थ
Clock १५ कार्तिक २०७९ | ४ मिनेट पाठ
कोइला अभावको समस्या झेल्दै उदयपुर सिमेन्ट
पूर्ण सरकारी स्वामित्वको गैँडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले पछिल्लो समय कोइला अभावको पिरलोमा छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस