#badhi - pahiro
तीन महिना बित्दा पनि पाएनन् बाढीपीडितले राहत रकम
समाज
Clock १७ मंसिर २०८१ | २ मिनेट पाठ
तीन महिना बित्दा पनि पाएनन् बाढीपीडितले राहत रकम
बाढीले क्षति पुर्‍याएको तीन महिना बित्दासमेत सरकारले उपलब्ध गराउने भनेको रु ५० हजार राहत रकममध्येको पहिलो किस्ता रु २५ हजारसमेत पीडितले प्राप्त गरेका छैनन्।
Whatsapp
बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित
समाज
Clock १२ मंसिर २०८१ | ५ मिनेट पाठ
बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित
बाढीपहिरोको गएको दुई महिना बितिसक्दा पुनःनिर्माण र आवासको व्यवस्था हुन नसकेको भन्दै जिल्लाका पीडितले सुरक्षित बासस्थानको माग गरेका छन्।
Whatsapp
दक्षिण ललितपुरवासी भन्छन्-भूकम्पभन्दा बाढीपहिरो भयावह
समाज
Clock १७ असोज २०८१ | ७ मिनेट पाठ
दक्षिण ललितपुरवासी भन्छन्-भूकम्पभन्दा बाढीपहिरो भयावह
वर्षाको भेलले विमला लामाको घरमा भ्वाङ बनाएको छ। भकारीको अन्न माटोमा पुरिएको छ। बारी बगर बनेको छ।
Whatsapp
बाढीले पुल बगाएसँगै १० वर्षअघिकै अवस्थामा पुग्यो खोटाङ
समाज
Clock १५ असोज २०८१ | ६ मिनेट पाठ
बाढीले पुल बगाएसँगै १० वर्षअघिकै अवस्थामा पुग्यो खोटाङ
वर्षाले दर्जनौँ सडक, एउटा पक्की र आधा दर्जन झोलुङ्गे पुलहरू बगाएका कारण खोटाङ १० वर्षअघिकै अवस्थामा पुगेको हो।
Whatsapp
बाढीपहिरोबाट साढे १६ अर्बको क्षति
समाज
Clock १५ असोज २०८१ | १ मिनेट पाठ
बाढीपहिरोबाट साढे १६ अर्बको क्षति
बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण गएको बाढीपहिरोबाट साढे १६ अर्बको क्षति भएको छ।
Whatsapp
खानेपानीको पर्खाइमा बाढी-पहिरो पीडित
समाज
Clock १५ असोज २०८१ | ८ मिनेट पाठ
खानेपानीको पर्खाइमा बाढी-पहिरो पीडित
काठमाडौँ थापाथलीस्थित सुकुम्वासी टोलमा बस्ने बलबहादुर मोक्ताङको कहानी पनि उस्तै छ। पिउनसम्म त जारको पानी नै प्रयोग गर्छन् तर सबै प्रयोजनका लागि जारको पानी प्रयोग गर्न गाह्रो भएपछि उनी धमिलै भए पनि बाग...
Whatsapp
सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्
समाज
Clock १४ असोज २०८१ | ३ मिनेट पाठ
सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्
काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन्।
Whatsapp
बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
समाज
Clock २१ भदौ २०८१ | १ मिनेट पाठ
बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका- ४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ।
Whatsapp
बाढी/पहिरोले भत्किएको मन
विचार
Clock ३१ असार २०८१ | ४ मिनेट पाठ
बाढी/पहिरोले भत्किएको मन
हरेक वर्ष नेपालमा बाढी/पहिरोले ठूलो जनधनको क्षति गर्छ। जनधनको क्षतिसँगै जनमानसमा भय, डर, त्रास र आतंक छोड्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस