ओम बानियाँ ओम बानियाँ
के चिनीमा हड्डी हालिन्छ ?
विचार
Clock ०५ कार्तिक २०८१ | ३ मिनेट पाठ
के चिनीमा हड्डी हालिन्छ ?
कार्बोनेसन गरेपछि रस सफा हुन्छ तर पहेँलो हुन्छ। अब यसमा केमिकलहरू सल्फर डाइअक्साइड, फोस्फोरिक एसिड, जिंक फोर्मलाडेहाइड तथा सोडियम सल्फेट आदि हालिन्छ। तर यहाँ उल्लेखनिय कुरा के भने सल्फर मिश्रण जहर जस्...
Whatsapp
सेवाको शक्ति र सामर्थ्य
विचार
Clock १६ भदौ २०८१ | ५ मिनेट पाठ
सेवाको शक्ति र सामर्थ्य
धेरैलाई थाहा भएकै कुरो हो, नेपालमा सामाजिक सेवालाई राजनीतिको सिँढी बनाउने तथा सामाजिक संस्थाहरूलाई मागी खाने भाँडो बनाउनेहरू थुप्रै छन्। यस्ता कथित समाजसेवीहरूले छेपारोलेझैँ रंग बदलिरहन्छन्।
Whatsapp
प्रविधि दुर्व्यसनको दलदल
विचार
Clock ३२ साउन २०८१ | ४ मिनेट पाठ
प्रविधि दुर्व्यसनको दलदल
विश्वले प्रविधिहरूको विकास र विस्तारमा ठुलो छलाङ लगाइरहेको छ। प्रविधिका कारण मानिसको श्रम बचत हुनुका साथै मानिसले प्रशस्त सेवा, सुविधा र मनोरञ्जन प्राप्त गरिरहेका छन्।
Whatsapp
नेपाली राजनीतिमा बिपी प्रभाव
विचार
Clock ०६ साउन २०८१ | ५ मिनेट पाठ
नेपाली राजनीतिमा बिपी प्रभाव
नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला एक राष्ट्रवादी, लोकतन्त्रवादी तथा समाजवादी नेता थिए। उनी परिवर्तनका संवाहक एक कुशल संगठनकर्ता मात्र नभएर दूरदर्शी राजनीतिक विचारक पनि थिए।
Whatsapp
बाढी/पहिरोले भत्किएको मन
विचार
Clock ३१ असार २०८१ | ४ मिनेट पाठ
बाढी/पहिरोले भत्किएको मन
हरेक वर्ष नेपालमा बाढी/पहिरोले ठूलो जनधनको क्षति गर्छ। जनधनको क्षतिसँगै जनमानसमा भय, डर, त्रास र आतंक छोड्छ।
Whatsapp
अहंकारको अवसान
विचार
Clock १८ जेष्ठ २०८१ | ४ मिनेट पाठ
अहंकारको अवसान
कतिपयले त यहाँसम्म भन्ने गरेका छन्, बरु गधा गाई बन्न सक्ला तर पुराना ठूला पार्टी र पार्टीमा कब्जा जमाएर बसेका बूढा नेताहरू सुध्रिनेवाला छैनन्।
Whatsapp
फोबियाको उपचार
विचार
Clock १० जेष्ठ २०८१ | ३ मिनेट पाठ
फोबियाको उपचार
हाल विश्वका १० प्रतिशत मानिस कुनै न कुनै फोबियाद्वारा पीडित छन्। तर शिक्षा र चेतनाको कमी तथा सर्वसुलभ स्वास्थ्य सेवाको अभावले गर्दा निकै कम मानिसले मात्र फोबियाको औषधि उपचार गर्ने गर्छन्।
Whatsapp
क्यान्सरविरुद्ध कल्पनाशक्ति
विचार
Clock १० वैशाख २०८१ | ६ मिनेट पाठ
क्यान्सरविरुद्ध कल्पनाशक्ति
कल्पनाशक्तिको चिकित्सकीय महŒवबारे अमेरिकी मनोवैज्ञानिक अनिस ए. शेखले निकै लामो र गहन अध्ययन-अनुसन्धान गरेका छन्।
Whatsapp
दिमागी बल नै वास्तविक बल
विचार
Clock २८ चैत्र २०८० | ४ मिनेट पाठ
दिमागी बल नै वास्तविक बल
जति मानिसको इम्युनिटी क्षमता बढी हुन्छ, त्यति नै मानिस स्वस्थ र निरोगी हुन्छ। इम्युनिटी क्षमता बढी भएका व्यक्तिहरूलाई कोरोना जस्तो खतरनाक भाइरसले समेत हल्लाउन नसकेको तथ्य त सर्वविदितै छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस