प्रधानमन्त्रीको प्रस्ताव लिएर ओलीलाई भेट्न आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको दाहालले बताए।
नेपाली कांग्रेसका सात नेताहरूले पार्टी सभापति शेरबहादुर देउवा भेट्दै छन्। सोमबार (आज) चाक्सीबारीमा छलफल गरेका सात नेताहरूले सभापति देउवालाई भेट्ने भएका हुन्।
सभापति देउवा अब निकट भविष्यमै प्रधानमन्त्री बन्न लागेको भन्दै भण्डारीले प्रधानमन्त्री बनेपछि गर्ने कामको पर्याप्त पूर्व तयारीमा जुट्नुपर्नेमा पनि जोड दिए।
त्यो विभाजनका बेला कांग्रेसमा केन्द्रदेखि गाउँ गाउँसम्म चिरिएका विभाजनका खाटाहरू उस्तै छन् । उही प्रकारका गुट गाउँ गाउँसम्म सक्रिय छन् । जो चुनावमा एक गुटले टिकट पाए अर्को हराउन जुट्छन् ।
‘सायद उहाँहरूजस्ता व्यक्तिहरूले बिपीको आह्वानमा जेल नगएको भए, डन्डा नखाएको भए, दुःख नगरेको भए तपाईँहरू यहाँ हुनुहुन्थ्यो? भनेर म सोध्छु। तपाईँहरूले कहिल्यै सोच्नुभएको छ यो कुरा?’
‘स्वर्गीय गिरिजाप्रसाद र मेरो बिचमा झगडा भएको यहाँहरूलाई थाहा छ। उहाँले मलाई पार्टीबाट निकाल्दिनुभयो,’ हाँसाहाँसी देउवाले भने, ‘अर्को पार्टी खोले मैले फेरि।’