उनीहरूको कोठा र शरीर खानतलासी गर्दा विभिन्न किसिमका १ हजार ४२६ ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) मोहन जंग बुट थापाले बताए।
यसबाहेक जबरजस्ती करणी १८८ मुद्दा दर्ता भएकामा १४८ मुद्दा फर्स्योट भएका छन् र ४० मुद्दा बाँकी छन्। लागु औषधतर्फ १८८ मुद्दा दर्ता भएकामा १५१ फर्स्योट भएका र ३७ मुद्दा बाँकी छन्।
माओवादी केन्द्रको पहल र संघर्षका कारण स्थापित परिवर्तन सबैलाई थाहा भएको भए पनि माओवादी र को उचाइ बढ्छ भनेर केही मान्छेहरू त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उनले बताए।
कोलेनिकाका सहलेखापाल खनालका अनुसार संघीयतर्फ चालु र पुँजीगत गरी कुल ५ अर्ब ८ करोड ६३ लाख ३७ हजार ५ सय ९७ रुपैयाँ बजेट रहेकोमा ४ अर्ब ६० करोड ४९ लाख १३ हजार ३ सय ३४ रुपैयाँ खर्च भएको छ।
दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समार्फत शुक्रबार दिल्लीका विद्यालयलाई बमको धम्कीपछि चिन्ता व्यक्त गर्दै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नसकेकोमा सत्तारूढ भारतीय जनता पार्टी (भ...
नेपाल र चीनबिच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठमा ‘फिनिक्स इन्स्पिरेसन’ले आयोजना गरेको नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन पुराना र ऐतिहासिक देश भ...