#NagarikNews
मेची राजमार्गसहित अधिकांश सडक अवरुद्ध
समाज
Clock ०४ साउन २०८२ | २ मिनेट पाठ
मेची राजमार्गसहित अधिकांश सडक अवरुद्ध
अविरल वर्षापछि आएको बाढीका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर करिडोरसहित पाँचथरका अधिकांश सडक अवरुद्ध भएका छन्।
Whatsapp
पर्वतको लाङ्दी पहिरो : दम्पतीको शव भेटियो
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
पर्वतको लाङ्दी पहिरो : दम्पतीको शव भेटियो
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ।
Whatsapp
दक्षिण कोरियामा भारी वर्षा : १४ को मृत्यु, १२ बेपत्ता
अन्तर्राष्ट्रिय
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
दक्षिण कोरियामा भारी वर्षा : १४ को मृत्यु, १२ बेपत्ता
मन्त्रालयका अनुसार शनिबार भारी वर्षाले पहिरो, घर भत्कने र अचानक बाढी आएपछि दक्षिणी सहर सान्चेओङमा आठ जनाको मृत्यु भएको र छ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ।
Whatsapp
बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध
अर्थ
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध
अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने जोमसोम–कोरला सडकमार्ग आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
Whatsapp
प्रधानमन्त्री ओलीको भारत भ्रमण तय, भदौ अन्तिम साता जाने निश्चित
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री ओलीको भारत भ्रमण तय, भदौ अन्तिम साता जाने निश्चित
प्रधानमन्त्री सचिवालयका अनुसार भदौ ३१ गते प्रधानमन्त्री ओली दुई दिने भारत भ्रमण जान लागेका छन्।
Whatsapp
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको च्यासलमा भेट हुने
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको च्यासलमा भेट हुने
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच आज (आइतबार) भेट हुने भएको छ।
Whatsapp
चलचित्र ‘जनै हराएको मान्छे’ को टिजर युट्युब ट्रेन्डिङमा
कला/साहित्य
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
चलचित्र ‘जनै हराएको मान्छे’ को टिजर युट्युब ट्रेन्डिङमा
गत मंगलबार सार्वजनिक भएको टिजरले छोटो समयमै दर्शकमाझ लोकप्रियता हासिल गर्दै चर्चा बटुलिरहेको छ ।
Whatsapp
वैद्यलाई भेट्न निवासमै पुगे अध्यक्ष दाहाल
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
वैद्यलाई भेट्न निवासमै पुगे अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यसँग भेट गरेका छन्।
Whatsapp
दैलेखमा जबरजस्ती करणीको घटनाहरू वर्षेनी बढ्दो
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
दैलेखमा जबरजस्ती करणीको घटनाहरू वर्षेनी बढ्दो
जिल्ला प्रहरी कार्यालय दैलेखले सार्वजनिक गरेको मुद्दाहरू हेर्दा जबरजस्ती करणीको घटनाहरू वर्षेनी बढ्दो पाइएको हो ।
Whatsapp
सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई
राजनीति
Clock ०४ साउन २०८२ | ५ मिनेट पाठ
सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई
जनताको समस्या समाधान गर्ने थलो संसद् हो । संसद्मा कानुन निर्माणका साथै जनताका सवालसहित समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने काम हुन्छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस