#NagarikNews
छाउगोठमा मृत्यु भएकी दमाईंको परिवारलाई ५० हजार सहयोग
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
छाउगोठमा मृत्यु भएकी दमाईंको परिवारलाई ५० हजार सहयोग
नगरप्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट निर्णय गरी मृतक दमाईंको परिवारलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए।
Whatsapp
वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध
प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् ।
Whatsapp
पोखरी सौन्दर्यकरण अभियान निष्प्रभावी
समाज
Clock ०४ साउन २०८२ | ६ मिनेट पाठ
पोखरी सौन्दर्यकरण अभियान निष्प्रभावी
सो पोखरी निर्माणका लागि २०७७ फागुन ११ गते रु तीन करोड छ लाख ३१ हजार ३५३ लागतमा नार्गाजुन/हेम/सर्बसक्री जेभीले पाएको थियो ।
Whatsapp
कुलिङ पिरियडबाट एमाले पछि हट्यो, प्रावधान हटाउने गरी राष्ट्रिय सभामा संशोधन दर्ता
राजनीति
Clock ०४ साउन २०८२ | ४ मिनेट पाठ
कुलिङ पिरियडबाट एमाले पछि हट्यो, प्रावधान हटाउने गरी राष्ट्रिय सभामा संशोधन दर्त...
सङ्घीय निजामती सेवा विधेयक मा कुलिङ पिरियडबारे सत्ता नेतृत्वकर्ता दल नेकपा (एमाले)ले आफ्नो धारणा परिवर्तन गरेको छ।
Whatsapp
रुसमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
अन्तर्राष्ट्रिय
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
रुसमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
रुसमा शक्तिशाली भूकम्पले गएको छ। यो भूकम्प रुसको प्रशान्त महासागरीय तटवर्ती क्षेत्रमा आएको थियो।
Whatsapp
गोरखाको अजिरकोटमा स्याउखेतीको परीक्षण सफल
समाज
Clock ०४ साउन २०८२ | २ मिनेट पाठ
गोरखाको अजिरकोटमा स्याउखेतीको परीक्षण सफल
दुवै फार्ममा लगाइएको स्याउका बोटमा एक हजारदेखि एक हजार ५०० केजीसम्म फल फलेको पालिकाका कृषि विकास अधिकृत शम्भु थापाले बताए।
Whatsapp
वकिलको दलबलसहित निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
वकिलको दलबलसहित निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री
‘यो अद्यावधिक हुनुपर्ने कुरामा किन विलम्ब भयो? भन्दा उहाँहरूले गर्दै छौँ भन्ने प्रतिक्रिया दिनुभयो,’ उनले भने।
Whatsapp
तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल-खावा खण्ड स्तरोन्नति गरिँदै
अर्थ
Clock ०४ साउन २०८२ | २ मिनेट पाठ
तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल-खावा खण्ड स्तरोन्नति गरिँदै
तीन वर्षदेखि निर्माण रोकिएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्ड स्तरोन्नति गरिँदैछ।
Whatsapp
जुम्लामा पर्यटकको फोटो खिचेर लाखौं कमाउँदै युवा
समाज
Clock ०४ साउन २०८२ | ३ मिनेट पाठ
जुम्लामा पर्यटकको फोटो खिचेर लाखौं कमाउँदै युवा
युवाहरूले फोटो र भिडियो खिचेर पर्यटकलाई सेवा दिनुका साथै जुम्लाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
Whatsapp
लिङ्देनले कारबाही गरेका गिरीले दिए निर्वाचन आयोगमा उजुरी
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
लिङ्देनले कारबाही गरेका गिरीले दिए निर्वाचन आयोगमा उजुरी
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अवैधानिक रुपमा पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको भन्दै गिरीले आयोगमा उजुरी दिएका हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस