प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पार्टीको केन्द्रीय कार्यालय, च्यासल आइपुगेका छन्।
नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले आफू निकटका सांसदहरूसँग छलफल गरेका छन्। कोइरालाले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आफू निकटका सांसदहरूसँग छलफल गरेका छन्।