#NagarikNews
सिरहा कारागारमा कैदीबन्दीबिच कुटाकुट, १३ जना घाइते
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
सिरहा कारागारमा कैदीबन्दीबिच कुटाकुट, १३ जना घाइते
उनका अनुसार कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर आवश्यक सोधपुछ गरिरहेको छ।
Whatsapp
पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे पोखरेल: महासचिवले सदस्यता नवीकरण भइसक्यो भनेर भन्नुभएको छ
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे पोखरेल: महासचिवले सदस्यता नवीकरण भइसक्यो भ...
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको बताएका छन्।
Whatsapp
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने छ ।
Whatsapp
विद्या भण्डारीले अघिल्लो वर्ष र यस वर्षको पनि पार्टी सदस्यता नवीकरण गरिसक्नुभयो : थापा
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
विद्या भण्डारीले अघिल्लो वर्ष र यस वर्षको पनि पार्टी सदस्यता नवीकरण गरिसक्नुभयो&...
नेकपा (एमाले) का नेता कर्ण थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको बताएका छन्।
Whatsapp
वडाध्यक्ष अधिकारीको सेवा सुविधा नरोक्न उच्चको आदेश
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
वडाध्यक्ष अधिकारीको सेवा सुविधा नरोक्न उच्चको आदेश
उच्चका न्यायाधीशद्वय ध्रुवराज चन्द र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासको नगर र मेयर लामालाई अन्तरिम आदेश दिँदै अधिकारीको सेवा सुविधा नरोक्न भनेको हो।
Whatsapp
सिद्धार्थ राजमार्गमा राती सवारी चलाउन रोक
समाज
Clock ०४ साउन २०८२ | ३ मिनेट पाठ
सिद्धार्थ राजमार्गमा राती सवारी चलाउन रोक
रुटमा लामा सवारी साधनका लागि अपराह्न ४ बजेपछि र साना सवारी साधनका लागि अपराह्न ५ बजेपछि सञ्चालनमा रोक लगाएको उनले बताइन् ।
Whatsapp
प्रधानमन्त्री ओली भदौ ३१ गते भारतको भ्रमणमा जाने
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री ओली भदौ ३१ गते भारतको भ्रमणमा जाने
प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते भारत भ्रमणमा जाने भएका छन्।
Whatsapp
खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बिहान घर बाहिर रहेको विद्युतको मिटरबक्स बन्द गर्न जाँदै गर्दा परियारलाई चट्याङ लागेको थियो।
Whatsapp
च्यासल पुगेर ओलीलाई विद्याले दिएको सन्देश: 'सजिलै छाड्दिनँ'
राजनीति
Clock ०४ साउन २०८२ | २ मिनेट पाठ
च्यासल पुगेर ओलीलाई विद्याले दिएको सन्देश: 'सजिलै छाड्दिनँ'
साउन ५ अर्थात्, सोमबार (भोलि) नेकपा (एमाले)को केन्द्रीय समिति बैठक बस्दैछ। शनिबार (हिजो) मात्रै पोलिटब्यूरो बैठक सकिएको हो।
Whatsapp
धरहरा चढ्नेको संख्यामा दोब्बरले वृद्धि, तीन दिनमा साढे १५ लाख रुपैयाँ संकलन
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
धरहरा चढ्नेको संख्यामा दोब्बरले वृद्धि, तीन दिनमा साढे १५ लाख रुपैयाँ संकलन
समय थप भएपछि धरहरा हेर्न आउनेहरुको संख्या दोब्बरभनदा बढीले वृद्धि भएको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस