# Nepali Sports
सिटीको ट्रफी जित्ने सम्भावना कायमै
खेल
Clock १८ चैत्र २०८१ | २ मिनेट पाठ
सिटीको ट्रफी जित्ने सम्भावना कायमै
इर्लिङ हालान्डको प्रेरणामा म्यानचेस्टर सिटीले आइतबार एफए कपको क्वार्टरफाइनलमा बर्नमाउथलाई हराउँदै खराब बनेको यस सिजनमा ट्रफी जित्ने सम्भावना कायमै राखेको छ ।
Whatsapp
नेपाली युवा क्रिकेट टोलीद्वारा क्लिनस्विप
खेल
Clock १६ चैत्र २०८१ | १ मिनेट पाठ
नेपाली युवा क्रिकेट टोलीद्वारा क्लिनस्विप
नेपाली युवा क्रिकेट टोलीले दिल्ली यु–१९ टोलीविरुद्धको एकदिवसीय अभ्यास शृंखला क्लिन स्विप गरेको छ।
Whatsapp
सन्दीप र अनिलबिनाको टोली बन्द प्रशिक्षणमा
खेल
Clock १६ चैत्र २०८१ | ३ मिनेट पाठ
सन्दीप र अनिलबिनाको टोली बन्द प्रशिक्षणमा
स्टार स्पिनर सन्दीप लामिछाने र ओपनर अनिलकुमार साहलाई बाहिर राख्दै २० खेलाडीलाई नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ।
Whatsapp
नेपाल सुगर लिग: काठमाडौं रेजर्सको उत्कृष्ट पुनरागमन
खेल
Clock १६ चैत्र २०८१ | ५ मिनेट पाठ
नेपाल सुगर लिग: काठमाडौं रेजर्सको उत्कृष्ट पुनरागमन
जितको संघारमा देखिएको ललितपुरबाट अन्ततः काठमाडौंले एक अंक लिएरै छाड्यो।
Whatsapp
आगामी वर्ष प्रचण्डका नाममा भलिबल प्रतियोगिता
खेल
Clock १५ चैत्र २०८१ | ३ मिनेट पाठ
आगामी वर्ष प्रचण्डका नाममा भलिबल प्रतियोगिता
अखिल नेपाल खेलकुद महासंघले खेलाडीहरूको बहुप्रतीक्षित दशौं राष्ट्रिय खेलकुद आयोजना प्रभावित नगर्न माग गर्दै आगामी वर्ष प्रचण्ड कप २०८२ राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।
Whatsapp
किरणको शतकमा सुदूरपश्चिम विजयी
खेल
Clock १० चैत्र २०८१ | ४ मिनेट पाठ
किरणको शतकमा सुदूरपश्चिम विजयी
किरण ठगुन्नाको शतकमा सुदूरपश्चिम प्रदेशसँगै आइतबार विभागीय टोली एपिएफ र आर्मीले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा जित निकालेका छन्।
Whatsapp
विश्व कप छनाेट: स्टार खेलाडीबिनै अर्जेन्टिनालाई सफलता
खेल
Clock ०९ चैत्र २०८१ | २ मिनेट पाठ
विश्व कप छनाेट: स्टार खेलाडीबिनै अर्जेन्टिनालाई सफलता
स्टार खेलाडी लियोनल मेसी, लाउटारो मार्टिनेज र अन्य महŒवपूर्ण खेलाडीको कमी महसुस नगरी अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा उरुग्वेमाथि जित निकालेको छ।
Whatsapp
लयमा फर्किए सूर्य तामाङ
खेल
Clock ०९ चैत्र २०८१ | २ मिनेट पाठ
लयमा फर्किए सूर्य तामाङ
स्पिनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शन प्रेरणामा बागमती प्रदेशले प्रधानमन्त्री पुरुष एकदिवसीय क्रिकेटमा शनिबार शानदार जित निकालेको छ।
Whatsapp
अन्नपूर्ण आरसीटीमा नयाँ नेतृत्व
खेल
Clock ०९ चैत्र २०८१ | १ मिनेट पाठ
अन्नपूर्ण आरसीटीमा नयाँ नेतृत्व
अन्नपूर्ण रानी पोखरी कर्नर टिम (आरसीटी) ले राजेश श्रेष्ठको नेतृत्वमा शनिबार नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
विश्वकप छनोट: ब्राजिलकाे नाटकीय जित
खेल
Clock ०८ चैत्र २०८१ | ३ मिनेट पाठ
विश्वकप छनोट: ब्राजिलकाे नाटकीय जित
भिनिसियस जुनियरले इन्जुरी समयको नवौं मिनेटमा गोल गरेपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा कोलम्बियामाथि २–१ को नाटकीय जित हासिल गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस