विभागीय टोली त्रिभुवन आर्मी क्लब र जावलाखेल ह्विलचियर स्पोटर्स क्लब (जेडब्युएससी) ले मंगलबार उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
एपिएफका भोजबहादुर गुरुङ र युनिटीका प्रियान्सु क्षेत्रीले तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
तीन वटै विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफका साथै सुदूरपश्चिम प्रदेश राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २०औं संस्करणको सेमिफाइनलमा पुगेका छन्।
उपाधि जित्ने लक्ष्यसहित युगान्डा पुगेको नेपाली टोली चौथो हारसँगै विमन्स डे कप टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नै पुग्न असफल भएको छ।
एउटा प्रसिद्ध भनाइ छ, ‘जित्नेवाला कहिल्यै हार मान्दैन र हार मान्नेवाला कहिल्यै जित्दैन।’ यहाँ यो उल्लेख गर्नुको विशेष कारण छ। एक खेलाडीको करियर यही भनाइसँग मिल्छ।
प्रतिद्वन्द्वी गोलकिपरको गल्तीमा फाइदा लिँदै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद सुरुआत गरेको दिन नयाँ बस्ती युथ र ब्वाइज युनियन क्लबले भने अंक बाँडेका छन् ।