# Nepali Politics
मुलुकका मूल मुद्दा एकातिर कांग्रेसका कुरा अर्कैतिर
राजनीति
Clock २१ असार २०८२ | ५ मिनेट पाठ
मुलुकका मूल मुद्दा एकातिर कांग्रेसका कुरा अर्कैतिर
सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।
Whatsapp
जनताकै आवाज सुन्नुपर्छ: मुख्यमन्त्री आचार्य
अन्तर्वार्ता
Clock १५ जेष्ठ २०८२ | ७ मिनेट पाठ
जनताकै आवाज सुन्नुपर्छ: मुख्यमन्त्री आचार्य
गणतन्त्रले सङ्घीयताको जग बसाल्दै प्रदेशहरूलाई अधिकार सम्पन्न बनाएको छ।
Whatsapp
यता न उताका भए वामदेव गौतम
राजनीति
Clock ०६ वैशाख २०८२ | ३ मिनेट पाठ
यता न उताका भए वामदेव गौतम
२०७५ जेठमा बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २०७७ सालमा तितरबितर हुँदा नेता वामदेव गौतमले पार्टी नफुटोस् भनेर हदैसम्मको प्रयत्न गरेका थिए।
Whatsapp
जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता
राजनीति
Clock २८ चैत्र २०८१ | २ मिनेट पाठ
जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता
एकीकरण प्रक्रियामा जुटेका जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेताले एकीकृत पार्टीको वरीयतामा पहिलो नम्बरमा रेशम चौधरी र दोस्रोमा सिके राउत रहने टुंगो लागेको बताएका छन्।
Whatsapp
संसद् भवनसमेत समयमै नबन्ने देश
राजनीति
Clock २७ चैत्र २०८१ | ४ मिनेट पाठ
संसद् भवनसमेत समयमै नबन्ने देश
सिंहदरबार परिसरभित्रै साढे पाँच वर्षअघि बनाउन सुरु गरिएको संसद्को नयाँ भवन चौथो पटक म्याद थप गर्दा पनि पूरा भएको छैन।
Whatsapp
हाम्रा कमजोरी भनेका राजतन्त्र स्थापना गर्ने महलहरू होइनन्
अन्तर्वार्ता
Clock १६ चैत्र २०८१ | १८ मिनेट पाठ
हाम्रा कमजोरी भनेका राजतन्त्र स्थापना गर्ने महलहरू होइनन्
राजावादीहरूले गरेको अराजक गतिविधिका कारण शुक्रबार राजधानीको कोटेश्वर क्षेत्र रण मैदान बन्न पुग्यो।
Whatsapp
कानुन बनाउने ठाउँमै बसेर कानुनविपरीत हर्कत
राजनीति
Clock १६ चैत्र २०८१ | ४ मिनेट पाठ
कानुन बनाउने ठाउँमै बसेर कानुनविपरीत हर्कत
प्रतिनिधिसभाका सदस्यहरू एकपछि अर्को काण्डमा पक्राउ पर्ने क्रम जारी छ। मुख्यगरी फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदको संख्या बढ्दो छ।
Whatsapp
पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा
राजनीति
Clock १६ चैत्र २०८१ | ८ मिनेट पाठ
पूर्वराजा ज्ञानेन्द्र अघोषित नजरबन्दमा
पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा शान्ति सुरक्षा खलबल्याएको र हिंसात्मक आन्दोलन गराउन योजनाबद्ध भूमिका खेलेको भन्दै सरकारले उनलाई अघोषित नजरबन्दमा राखेको छ।
Whatsapp
मानव बेचबिखनविरुद्ध सरकार निगरानी बढाउँदै
समाज
Clock १० चैत्र २०८१ | ४ मिनेट पाठ
मानव बेचबिखनविरुद्ध सरकार निगरानी बढाउँदै
सरकारले पीडितलाई केही राहत दिने गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्न विधेयक ल्याएको छ।
Whatsapp
जनमत र नाउपाबिच एकता सहमति
राजनीति
Clock १० चैत्र २०८१ | २ मिनेट पाठ
जनमत र नाउपाबिच एकता सहमति
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बिच एकताको औपचारिक टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस