# Aalekha
भ्रष्टाचारकाे महामारी
विचार
Clock ११ असार २०८२ | ५ मिनेट पाठ
भ्रष्टाचारकाे महामारी
निजी स्वार्थ वा लाभका लागि सार्वजनिक पद र अधिकार दुरूपयोग भ्रष्टाचार हो।
Whatsapp
विश्वासको संकटमा बोइङ
विचार
Clock ०८ असार २०८२ | ४ मिनेट पाठ
विश्वासको संकटमा बोइङ
बोइङ लामो समयसम्म विश्वको सबभन्दा ठुलो यात्रुवाहक विमान निर्माण गर्ने कम्पनी थियो तर अब एअरबसले बोइङको ठाउँ लिएको छ।
Whatsapp
सदा उपेक्षित ‘मुक्त हलिया’
विचार
Clock ०६ असार २०८२ | ४ मिनेट पाठ
सदा उपेक्षित ‘मुक्त हलिया’
नेपाल सरकार र हलिया महासङ्घबीच भएको पाँचबुँदे सहमतिको भावना र मर्मअनुसार पुनःस्थापना कार्यमा प्रगति हुन नसक्दा अझै मुक्त हलिया कष्टकर जीवन बिताउन बाध्य भएको तथ्य सबैका सामु छ।
Whatsapp
रासायनिक मल कारखाना रहस्य
विचार
Clock ०१ असार २०८२ | १३ मिनेट पाठ
रासायनिक मल कारखाना रहस्य
१० वर्षअघि नै मल कारखाना खोल्न तम्सेको सरकारले २०७८ सालमा भने ३ वर्षभित्र मल कारखाना खोल्ने घोषणा नै गर्‍यो।
Whatsapp
शक्तिमोहको आशक्ति
शक्तिमोहको आशक्ति
शक्तिमा मोह जन्मिएपछि मान्छेले विवेक गुमाउनु थाल्छ। शक्ति र विनम्रता कहिल्यै एकै ठाउँ रहन सक्दैनन्।
Whatsapp
बनाउने नै हो त बाङ्लादेश?
विचार
Clock २८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
बनाउने नै हो त बाङ्लादेश?
मुलुकलाई बाङ्लादेश बनाउने सोचबाट प्रेरित भएर २०८१ चैत १५ गते काठमाडौँमा हिंसक र अराजक प्रदर्शन गरियो।
Whatsapp
पर्यटन, संस्कृति र शान्तिको सन्देश
विचार
Clock १९ जेष्ठ २०८२ | ७ मिनेट पाठ
पर्यटन, संस्कृति र शान्तिको सन्देश
सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको छविलाई संसारभरका पर्यटकसम्म पुर्‍याउन स्थापनादेखि नै बोर्डले विभिन्न क्रियाकलाप गर्दै आएको छ।
Whatsapp
मोबाइल कुलतले मानसिक समस्या
विचार
Clock ०९ जेष्ठ २०८२ | ५ मिनेट पाठ
मोबाइल कुलतले मानसिक समस्या
बालबालिकाले इन्टरनेट, सामाजिक सञ्जालमा हरेक दिन लामो समय बिताएपछि उनीहरूलाई यसको ‘कुलत’ लाग्न सक्छ, रक्सीको कुलत जस्तै।
Whatsapp
प्रणालीकै परीक्षा
विचार
Clock ०७ जेष्ठ २०८२ | ५ मिनेट पाठ
प्रणालीकै परीक्षा
आफू र आफ्नो दलको सहज अवस्थाका निम्ति नियुक्ति गराउन प्रधानमन्त्री ओली अत्यन्तै माहिर खेलाडी हुन्।
Whatsapp
कसका लागि लोकतन्त्र?
विचार
Clock ०७ जेष्ठ २०८२ | ४ मिनेट पाठ
कसका लागि लोकतन्त्र?
यो संसारमा जति पनि कार्य भइरहेका छन् सबै नै मानव मात्र नभएर चराचर जगत्कै खुसी र सुखीका लागि भइरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस