विकास गर्छौँ भनेर आएकाहरू कसरी कसलाई असफल गराएर आफू सत्तामा जान पाउँछु भन्ने ध्याउन्नमा लागेका छन्। सत्तापक्षलाई कसरी सत्ता थाम्ने भन्ने ध्याउन्न छ भने विपक्षलाई कसरी तिनलाई सत्ताच्यत गराउन सकिन्छ भन्...
भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने...
सबै नेता छन् काम गर्न कोही अघि सर्दैनन्, नेतालाई अरूले गरेको काम मन पर्दैनन्। हाम्रो देश पछाडि परिसक्यो सारा उठौं भाइ हो, को पछि छ यहाँ नारा लगाउन कोही पछि पर्दैनन्।