रमेश घिमिरे रमेश घिमिरे
विश्वासको संकटमा बोइङ
विचार
Clock ०८ असार २०८२ | ४ मिनेट पाठ
विश्वासको संकटमा बोइङ
बोइङ लामो समयसम्म विश्वको सबभन्दा ठुलो यात्रुवाहक विमान निर्माण गर्ने कम्पनी थियो तर अब एअरबसले बोइङको ठाउँ लिएको छ।
Whatsapp
चीन भ्रमणका चुनौती
विचार
Clock १६ मंसिर २०८१ | ५ मिनेट पाठ
चीन भ्रमणका चुनौती
नेपालमा प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै हुने अघोषित परम्परा तोड्दै प्रधानमन्त्री ओली बेइजिङ जान लागेका हुन्।
Whatsapp
श्रीलंकामा नयाँ राष्ट्रपति र नेपाल
विचार
Clock ११ असोज २०८१ | ५ मिनेट पाठ
श्रीलंकामा नयाँ राष्ट्रपति र नेपाल
नेपाल र श्रीलंकाको सम्बन्धबारे कुरा गर्दा के कुरामा स्पष्ट हुनु जरुरी छ भने विश्वमा ठूलो संख्यामा बौद्ध धर्मावलम्बी भएका मुलुक धेरै छन्। जस्तै–श्रीलंका, म्यानमार, थाइल्यान्ड, दक्षिण कोरिया, जापान, मंग...
Whatsapp
हसिना प्रकरणमा धर्मसंकटमा भारत !
विचार
Clock ०४ असोज २०८१ | ५ मिनेट पाठ
हसिना प्रकरणमा धर्मसंकटमा भारत !
अहिले बाङ्लादेशमा, बाङ्लादेश र भारतबीच सन् २०१३ मा भएको प्रत्यर्पण सन्धिका आधारमा शेख हसिनालाई भारतबाट बाङ्लादेश प्रत्यर्पण गरिनुपर्ने माग सत्ताधारी र आमजनताबाट चर्कोरूपमा आएको छ।
Whatsapp
हसिना पलायनपछिको बंगलादेश
विचार
Clock २५ साउन २०८१ | ४ मिनेट पाठ
हसिना पलायनपछिको बंगलादेश
नेपालसँग सीमा नजोडिए पनि पूर्वी सीमा काँकडभिट्टाबाट २० किलोमिटरभन्दा कम दुरीमा बंगलादेश रहेको छ।
Whatsapp
शेख हसिना पतनको पाठ
विचार
Clock २२ साउन २०८१ | ५ मिनेट पाठ
शेख हसिना पतनको पाठ
आन्दोलन दबाउनका लागि शेख हसिना सरकारले दशौँ हजारलाई जेलमा कोचेको थियो। सैकडौँ नागरिकको हत्याको परिणाम उनी सत्ताच्युत हुन पुगेकीछिन्।
Whatsapp
बंगलादेशी विद्यार्थी आन्दोलनको अन्तर्य
विचार
Clock १३ साउन २०८१ | ४ मिनेट पाठ
बंगलादेशी विद्यार्थी आन्दोलनको अन्तर्य
विगत केही सातादेखि सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण गरिएको व्यवस्थाको विरोधमा बंगलादेशका विद्यार्थी योग्यताको आधारमा सरकारी जागिर नपाएर सडकमा आन्दोलनरत छन्।
Whatsapp
भारतमा लोकसभा अध्यक्ष निर्वाचनको अर्थ
विचार
Clock १३ असार २०८१ | ४ मिनेट पाठ
भारतमा लोकसभा अध्यक्ष निर्वाचनको अर्थ
कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको भारतको १८औँ त्रिशङ्कु लोकसभाको अध्यक्ष पदका लागि नेसनल डेमोक्रेटिक एलाएन्स (एनडिए) घटक दल र विपक्षी गठबन्धन इन्डियाबीच गम्भीर तानातान सुरु भएको छ।
Whatsapp
अबका मोदी र नेपाल नीति
विचार
Clock ३१ जेष्ठ २०८१ | ११ मिनेट पाठ
अबका मोदी र नेपाल नीति
सत्ताधारी पार्टी भारतीय जनता पार्टी (बिजेपी)ले ५४३ सिट भएको लोकसभामा बहुमतका लागि चाहिने २७२ को चामत्कारिक संख्या पुर्‍याउन सकेन र २४० सिटमा खुम्चिनुपर्‍यो। उखरमाउलो गर्मीमा भएको यस चुनावमा खटिएका ३३...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस