झापा—साग विजेता फुटबल टोलीले नेपाल भूमि टेक्नासाथ न्यानाे स्वागत पाएकाे छ। नेपालाई २३ वर्षपछि ठूलो जित दिलाउने टोली भारतबाट नेपाल प्रवेश गर्दा झापाको काँकरभिट्टामा भव्य स्वागत गरिएकाे हाे।
फुटबल टाेलीकाे स्वागतका लागि बिहानैदेखि हजाराैं शुभेच्छुक बिहानैदेखि मेची पुलसम्मै लामबद्ध भएर उपस्थिति थिए।
स्वागतसँगै फुटबल टाेलीलाइ धुलाबारी, विर्तामोडा, चन्द्रगढी नगर परिक्रमा गराइँदैछ। जिल्ला खेलकूद विकास समिति झापाको संयोजनमा स्वागत कार्यक्रम भएकाे हाे। टाेली ३ बजे भद्रपुरबाट प्लेनमा काठमाडाैं जानेछ।
भिडियाे