पुलिस लिग च्याम्पियन
०८ असोज २०७१
•
२ मिनेट पाठ
पुलिस लिग च्याम्पियन
चितवन- नेपाल पुलिस क्लबले वेस्टर्न युनियन राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधिर रक्षा गरेको छ। बुधबार फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–३ ले पराजित गरेको हो।




च्याम्पियन पुलिसले दुई लाख रुपैयाँ पुरस्कार जितेको छ। निर्धारित समयमा दुवैले गोलरहित बराबरी खेले। थप समयमा १–१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। थप समयमा आर्मीकी भुजुङ राईले दिलाएको अग्रतामा पुलिसकी यशोदा लामाले गोल गरेपछि खेल बराबरी भयो। 
पेनाल्टी सुटआउटमा आर्मीकी कप्तान अञ्चली वाइबाले हानेको बल पोस्टमा ठोक्किएर बाहिरियो भने पुलिसका सबै खेलाडीले पेनाल्टीमा गोल गरे। 
गत वर्ष इलाममा सम्पन्न राष्ट्रिय लिगमा पनि पुलिसले आर्मी हराएर उपाधि जितेको थियो। आर्मीले एक लाख पुरस्कार पायो। प्रतियोगितामा उत्कृष्ट फरवार्ड पुलिसकी निरु थापा, आर्मीकी लीला लामगादे उत्कृष्ट गोलरक्षक र एपिएफकी अनिता बस्नेत उत्कृष्ट मिडफिल्डर र पुलिसकै घिमकुमारी गुरुङ उत्कृष्ट डिफेन्डर तथा पुलिसका सन्देश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक भए। उनीहरूले समान २५ हजार रुपैयाँ पाए। 
स्थानीय आयोजक चितवन जिल्ला फुटबल संघले प्रतियोगिता सम्पन्न भएको स्थल क्याम्पाचौरमा मिनी स्टेडियम बनाउन गरेको मागलाई सकेसम्म सहयोग गर्नेमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले प्रतिवद्धता जनाए।
अर्को समाचार
उपाधि भिडन्तमा थ्री स्टार र पुलिस
नागरिक
०२ माघ २०७१
•
२ मिनेट पाठ
उपाधि भिडन्तमा थ्री स्टार र पुलिस
पोखरा– राष्ट्रिय लिग सुरु हुन पाँच दिन मात्र बाँकी रहँदा ‘ए' डिभिजनका दुई प्रतिद्वन्द्वी थ्री स्टार क्लब र नेपाल पुलिस क्लब शनिबार मनकामना केवलकार पोखरा कपको उपाधिका लागि भिड्दैछन्। लिग च्याम्पियन लक्ष्मी हुन्डार्ड मनाङ मर्स्याङ्दीलाई हराउँदै पुलिस र एपिएफलाई पन्छाउँदै थ्री स्टारले फाइनल भेट पक्का गरेका थिए।उपाधि जित्नेमा दुवै टोलीका प्रशिक्षक दृड छन्। पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले उपाधि जित्नकै लागि पोखरा आएको बताए। ‘राम्रो प्रदर्शन गर्न मात्र होइन। उपाधि जित्ने लक्ष्यका साथ आएका हौं,' पुलिसलाई तीन पटक लिग च्याम्पियन बनाइसकेका श्रेष्ठले भने।
थ्री स्टारका प्रशिक्षक अन्जन केसी पुलिसलाई बलियो प्रतिद्वन्द्वी मान्छन्। ‘पुलिसका खेलाडी फिट छन्। मनाङलाई हराएको टोलीलाई कमजोर भन्न सकिँदैन,' उनले भनेे, ‘तर त्यसको अर्थ हामी कमजोर छैनौं। हरेक दिन हाम्रो प्रदर्शनमा सुधार आइरहेको छ। हाम्रो जित्ने आधार त्यही हो।'
अघिल्ला खेलका गल्ती सुधार्न सके फाइनल जित्ने श्रेष्ठको विश्वास छ। ‘थ्री स्टारसँग अनुभवी खेलाडी छन्। त्यसैले हामीले मेहनत गर्नुपर्छ। थ्री स्टार ‘अलस्टार' टोली हो। त्यसैले सजिलो छैन। विपक्षीको कमजोरीमा फाइदा उठाउन सके उपाधि जित्न सकिन्छ।'
केसीले पनि कम गल्ती गर्ने टोलीले उपाधि जित्ने बताए। ‘जसले ९० मिनेट नै राम्रो खेल्छ, उसैले जित्ने हो। अनुभवी खेलाडी हुनुको फाइदा हामी उठाउन सक्छौं,' उनले भने।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस