महोत्तरीको रातो पुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ।
मंगलबार दिउँसो पुलको छेउमा शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सेनालाई जानकारी गराएका थिए।
सेनाको बम डिस्पोजल टोली पुगेर त्यसलाई विष्फोट गराएर नष्ट गरेको हो। उक्त शंकास्पद बस्तु पड्किँदा बाटो हिड्ने दुईजनालाई सामान्य घाईते भएका छन्।