रौतहटमा एक महिलामाथि स्यालले आक्रमण गरेको छ। रौतहटको मौलापुर नगरपालिकामा स्यालको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
घाइते हुनेमा मौलापुर नगरपालिका वडा नम्बर ७ की करिब ५५ वर्षीया बासमती देवी रहेको प्रहरीले जनाएको छ।
पूजा गरेर घर फर्किने क्रममा एकान्त बाटोमा स्यालले उनीमाथिआक्रमण गरेको हो। आक्रमणबाट महिलाको ओठमा चोट लागेको छ।
मौलापुरमा प्राथमिक उपचार गरी महिलालाई थप उपचारको लागि वीरगंज पठाइएको छ।