काठमाडौंको गोठाटार नजिक रहेको जम्बु डाँडामा गोली चल्दा लाल मोहम्मद भन्ने व्यक्ति घाईते भएका छन्। उनलाई तीन वटा गोली लागेको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार गोली प्रहारको कारण भने खुलिसकेको छैन। गोली लागेर एक जना घाईत लाल मोहम्मदको शिक्षण अस्पतालमा उपचार भैरहेको छ।